नमस्कार साथी !! 🙏🙏
BijayKumarSah.com.np मा तपाईंलाई स्वागत छ!
म Bijay Kumar Sah हुँ। म Janakpur, प्रदेश नं. २ बाट हुँ। म एक Civil Half Engineer पनि हुँ। यो मेरो व्यक्तिगत blog हो जहाँ म नयाँ technology र technical knowledge सम्बन्धी जानकारीहरू साझा गर्छु।
Contact me: hikumarsah58@gmail.com
यो वेबसाइटमा तपाईंले निम्न विषयहरूमा सरल भाषामा जानकारी पाउनुहुनेछ:
- Smartphone र laptop सम्बन्धी जानकारी
- Computer र mobile को tips & tricks
- नयाँ software र mobile apps
- Gaming gadgets र अन्य नयाँ gadgets
- सजिलो blogging tips
- दैनिक जीवनमा काम लाग्ने tech updates
मेरो उद्देश्य भनेको नेपालमा बस्ने सबैलाई मोबाइलमार्फत सजिलो र बुझ्न सकिने तरिकाले प्रविधि सिकाउनु हो।
यदि तपाईंलाई प्रविधिमा चासो छ भने यो blog तपाईंका लागि उपयोगी हुनेछ।
धन्यवाद ! हाम्रो साथमा रहनुहोस् र नयाँ कुरा सिक्दै जानुहोस्।